Khasti Chaitya or Boudhanath Stupa
Khasti Chaitya is a very important stupa for the development of Buddhism in Nepal. This chaitya is also called Bouddhanath Chaitya. It is associated with all sects such as Theravada, Mahayana, Vajrayana, and Himalayan Buddhism. For centuries, Buddhanath has been an important place of pilgrimage for Tibetan Buddhists. It was located on the main trade route between Nepal and Tibet. This place was used by travel merchants as a place to relax. It is also a popular tourist destination. In 1979, Buddhism became a UNESCO World Heritage Site.
खास्ती चैत्य
खास्ती चैत्ययो नेपालमा बौद्ध धर्मको विकासको धेरै महत्त्वपूर्ण स्तूप हो। यो चैत्य लाई बौद्धनाथ चैत्य पनि भनिन्छ। यो थेरावाद, महायान, वज्रायना, र हिमालयन बौद्ध जस्ता सम्पूर्ण सम्प्रदायहरूसँग सम्बन्धित छ। शताब्दीयौंदेखि, बौद्धनाथ तिब्बती बौद्धहरुका लागि तीर्थयात्रा र ध्यान गर्ने महत्वपूर्ण ठाउँ रहेको छ। यो नेपाल र तिब्बत बीचको प्रमुख व्यापार मार्ग कुनमा स्थित थियो। यस स्थानलाई यात्रा व्यापारीहरूले आराम गर्ने ठाउँको रूपमा प्रयोग गरे। यो एक लोकप्रिय पर्यटन स्थल पनि हो र यो १९७९ मा, बौद्ध युनेस्कोको बिश्व सम्पदा सुचिमा सुचिक्रित भएको थियो।