Shakyamuni Buddha
Shakyamuni Buddha was born around the 5th century BCE, into a royal family of the Shakya clan in Lumbini, Nepal. He was the son of King Suddhodhana and Queen Maha Maya Devi. He sacrificed his palatial life in search of enlightenment and later became known as Gautam Buddha or Sakyamuni Buddha.
शाक्यमुनी बुद्धको जन्म ५ औं शताब्दीतिर , नेपालको लुम्बिनीस्थित शाक्य कुलको शाही परिवारमा भएको थियो। उनी राजा सुद्धोधन र रानी महा माया देवीका छोरा थिए। उनले ज्ञानको खोजीमा आफ्नो एसोआरामको जीवन त्यागे र पछि गौतम बुद्ध वा शाक्यमुनी बुद्धको रूपमा परिचित भए।